neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

राणालाई उपरथीको दज्र्यानी

Jun 25th, 2021

काठमाडौँ, ११ असार/रासस

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति हुनुभएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा हुनुभएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi