neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

Jun 21st, 2021

काठमाडौँ, ७ असार/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi