neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • थप एक साता थपियो निषेधाज्ञा ,निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

थप एक साता थपियो निषेधाज्ञा ,निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

Jun 20th, 2021

काठमाडौ, ६ असार

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता (असार१४)गतेसम्म लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय (थप एक साता) बढाउने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । असार ८ गतेबाट लागु हुनेगरी लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने छ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

हेर्नुहोस् सूचना

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi