neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको पहिलो जित

Jun 19th, 2021

काठमाडौ, असार ५

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन गाइडो रोड्रिगेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो । रोड्रिगेजले खेलको १३ औं मिनेटमा लियोनल मेस्सीको पासमा सो गोल गरेका हुन् ।

जितसँगै समूह ‘बि’मा रहेका अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित उरुग्वे अंक विहीन तालिकाको चौंथो स्थानमा छ ।पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi