neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्कटल्याण्डसँग बराबरीमा रोकियो इंग्ल्यान्ड

स्कटल्याण्डसँग बराबरीमा रोकियो इंग्ल्यान्ड

Jun 19th, 2021

काठमाडौ, असार ५

युरोकप फुटबलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएको छ।शुक्रबार राति सम्पन्न भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र स्कटल्याण्डले एक एक अंक बाडेका छन् ।इंग्ल्यान्डको २ खेलबाट ६ अंक छ र तालिकाको दोस्रो स्थानमा भने स्कटल्याण्डको २ खेलबाट १ अंक छ र पुछारमा छ ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोलले पराजित गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi