neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निशुल्क गुर्जो चिया बितरन अभियानमा कमल रजलवाट

निशुल्क गुर्जो चिया बितरन अभियानमा कमल रजलवाट

Jun 17th, 2021

काठमाडौ, असार ३

कमल रजलवाट केही बर्ष देखि निशुल्क गुर्जो को चिया , गुर्जोको बिरुवा बितरन अभियानमा सकृय रुपमा लागि परेका ब्यक्ती हुन ।नेपालको प्राय सबै जिल्लामा गुर्जोको चिया धुलोको प्रचार गर्नु ,निशुल्क बितरन गर्दै हिड्नु , गुर्जो को चिया पकाएर थर्मसमा बोकेर यस्को गुण लाभ बताउदै चखाउनुका साथै गुर्जोको बिरुवा बितरन तथा रोपनमा पनि अग्रसर छन ।

गुर्जो को चिया लाभदायक रहेको र धेरैले यस्को सेवन गरि फाइदा प्राप्त गरिरहेको गोदावरी सरोकारका सदस्य प्रिया पुतवारले आधार्भुमीलाई बताएकी छिन । केही समय अगाडि कमल रजलवाट ललितपुर गोदावरी सम्म आएर गोदावरी सरोकार सस्थालाई केही थान निशुल्क गुर्जो चिया प्रदान गरेर गएका थिए ।सस्थाले गुर्जो चिया लिन आउने इच्छुकलाई निशुल्क चिया बितरन गरेकोमा टाढा टाढाबाट पनि गुर्जो को चिया लिन आइ गुर्जो चिया खाएर धेरैजना लाभान्वित भएका छन ।

क्स्मल रजलवाटले निरन्तर रुपमा गरिरहेको गुर्जो चिया बितरन अभियानमा अहिले देस भरी का विभिन्न जिल्लाका अभियन्ताहरुले पनि यो अभियानमा रजलवाटसङ्ग सहकार्य गरिरहेका छन । गुर्जोको चियाको प्रयोग विधि ,लाभ को बिषयमा थयगतगदभ लगायत विभिन्न सन्चार माध्यमबाट प्रचार भैरहेको र हेरेर जानकारी लिन सकिने रजलवाटले जानकारी दिएका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi