neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

स्विडेनसँग बराबरीमा रोकियो स्पेन

Jun 15th, 2021

काठमाडौं, १असार

युरोकप फुटबलमा स्पेन स्विडेनसँग बराबरीमा रोकिएको छ।

सोमबार राति सम्पन्न भएको खेलमा स्पेन र स्विडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीसँगै समूह (ई) मा रहेका स्पेन र स्विडेनले एक एक अंक बाडेका छन् । स्पेन तालिकाको दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको स्लोभाकियाको तीन अंक छ भने चौथो स्थानमा रहेको पोल्याण्ड अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi