neapl investment mega bank
  • गृहपृष्ठ
  • वातावरण मैत्री समाज संस्थाद्वारा खाधान्न बितरण

वातावरण मैत्री समाज संस्थाद्वारा खाधान्न बितरण

Jun 14th, 2021

-बेबी राजभण्डारी

काठमाडौं, जेठ ३१

काठमाडौंको मैतिदेबी स्तिथ वातावरण मैत्री समाज संस्थाले खाधान्न अभाब भएको परिवारलाई खाधान्न बितरण गरेको छ।

वातावरण मैत्री समाज नामक संस्थाले हाल निशेधाज्ञाको अवस्थामा अति बिपन्न यबम दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने १७० परिवारलाई चामल ५ किलो, दाल १ किलो,तेल १ पाकेट, नुन १ पकेट,मस्योरा १ पकेटका दरले प्रत्येक परिवारलाई हालसम्म बितरन गरेको सस्थाका अध्यक्ष राधे मिश्रले बताएका छन ।