neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युवाद्वारा अभाबमा भएकालाइ घर घरमा खाधान्न सहयोग

युवाद्वारा अभाबमा भएकालाइ घर घरमा खाधान्न सहयोग

Jun 13th, 2021

-बेबी राजभण्डारी

काठमाडौं, जेठ ३०

गोदावरीका युवा इश्वर सिलवाल को समूह केही हप्ता देखि खाधान्न अभाव भएका ब्यक्तिको घर घरमा नै पुगेर सहयोग गरिरहेका छन।

उनले गोदावरी नगरपालिका भित्रका अशक्त , बिपन्न बर्ग करिब २५ घर परिवारलाइ खाधान्न लिएर घरमा नै पुगेर सहयोग गरिसकेको बताए। कोहि भोका नरहुन भन्ने उदेश्यले युबाले गरेको अनुकरणीय काम जारी रहेको बताएका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi