neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चितुवाको छाला सहित दुई जना पक्राउ

Jun 10th, 2021

काठमाडौं, जेठ २७

कीर्तिपुर नगरपालिका–३ ढल्पामाबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका–१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi