काठमाडौ, जेठ २६
नेप्से एकैदिन १३ अंकले घटेको छ । आज बुुधबार नेप्से १३ दसमलव ५६ अंकले घटेर २९ सय ४६ दसमलव ५८ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ८३ अंकले घटेर पाँच सय २५ दसमलव २८ अंकमा झरेको छ । आज दुुई सय २१ वटा कम्पनीहरुको एक लाख ५५ हजार दुई सय ३९ पटकको कारोवारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार सात सय तीन रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा सात वटा समुहको सुचक घटेपनि छ वटाको भने बढेकाछन । ति मध्ये बाँणिज्य बैैंक समुहको सुचक ११ दसमलव ३४ अंकले घटेर १९ सय ५४ दसमलव ४७ अंकमा झर्दा बिकास बैक, जलबिद्युुत, लघुबित्त, होटल तथा पर्यटन, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज ३९ अंकले बढेर १५ हजार दुुई सय ४५ दसमलव ८४ अंकमा चढेकोमा टे«डिङ, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।