neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ४ बर्ष देखि साङ्ग्लोमा बाधिएका ठाकुरको मानव सेवा आस्रमद्वारा उद्धार

४ बर्ष देखि साङ्ग्लोमा बाधिएका ठाकुरको मानव सेवा आस्रमद्वारा उद्धार

Jun 8th, 2021

-बेबी राजभण्डारी
काठमाडौँ, २५ जेठ

जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले शनिबार ४ बर्ष देखि साङ्ग्लोमा बाधिएका ठाकुरलाई उद्धार गरेको छ ।

उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो । ४ वर्षभन्दा लामो समयदेखि साङ्लोले बाँधेर राखिएको ठाकुरलाइ उद्धार गरी वीरगञ्ज मानव सेवा आश्रममा राखेर ठाकुरको औषधि उपचार भईरहेको आश्रमले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi