neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा जर्मनीको फराकिलो जित

मैत्रीपूर्ण खेलमा जर्मनीको फराकिलो जित

Jun 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २५

जर्मनीले मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ ।सोमबार राति सम्पन्न खेलमा जर्मनीले लाट्भियालाई ३-१ गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन रोबिन गोसेन्स,इल्के गुन्डोगन,थॉमस मुलर,सर्ज ग्याब्री ,टिमो वर्नर र लिरो सानेले एक-एक गोल गरे ।अजर्मनीले एक गोल आत्मघाति गोल उपहार पाएको थियो ।

लाट्भियाका अलेक्सेज भिआकोभ्स एक गोल फर्काएका थिए ।

समूह (एफ)मा रहेको जर्मनीले जुन १६ मा फ्रान्ससँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (एफ)मा पोर्तुगल र हंगरी पनि छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi