neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आधारभूमि डट कमको समाचारका कारण विकासमा निर्माण तिब्रता

आधारभूमि डट कमको समाचारका कारण विकासमा निर्माण तिब्रता

May 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १५

आधारभुमि डट कमका समाचारका प्रभावका कारण भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ को गत असारमा यात्रुलाई सास्ती नेतालाई मस्ती भन्ने समाचार आधारभुमि डट कमले समाचार लेखेपछि भक्तपुरको सुर्यविनायक नगरपालिको वडा नं. २ को बालकोेटको चक्रलाल श्रेष्ठको घरदेखि गुमोज हुँदै कार्की गाउँ जाने बाटोमा आ.व. ०७७/०७८ बजेट बाट २० लाख बजेट विनियोजित भई ढल सहित ढलान समेत भएको बुझिएको छ ।

साथै जोखिमपूर्ण यात्रा गर्न वाध्य महालक्ष्मी नगरवासी भन्ने आधारभुमि डट कमका समाचारको प्रभावका कारणले ललितपुरको कृष्ण मन्दिर चांगाथलीको १० मिटरको फराकिलो गर्न रोकिएको बाटो तत्कालै पुनः सञ्चालन भएको बुझिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi