neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नागरिकता अध्यादेश जारी

May 23rd, 2021

काठमाडौँ, ९ जेठ/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi