neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मुख्यमन्त्री भट्टले जित्नुभयो कोरोना

May 20th, 2021

धनगढी, ६ जेठ /रासस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त हुनुभएको छ । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi