neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एफए कप फुटबलको उपाधि लेष्टर सिटीलाई

May 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,जेठ २


लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको हो।

लेष्टर सिटीलाई जित दिलाउन युरी टियलमेन्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् ।

जितसंगै लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi