neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिटीलाई पाँचौं पटक प्रिमियर लिग फुटबलको उपाधि

सिटीलाई पाँचौं पटक प्रिमियर लिग फुटबलको उपाधि

May 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २९ वैशाख

म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडलाई लेष्टर सिटीले २-१ ले पराजित गरेपछि म्यानचेस्टर सिटीले पाँचौं पटक प्रिमियर लिग फुटबलको उपाधि जितेको हो ।

लेष्टर सिटीलाई जित दिलाउन लुक थॉमस र कैगलर सोयंकयुले एक एक गोल गरे ।म्यानचेस्टर युनाईटेडका मेसन ग्रीनवुडले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर सिटीले तीन खेल बाँकी छहदै उपाधि जितेको हो ।

सिटीको ३५ खेलबाट ८० अंक छ र शीर्ष स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi