neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो बार्सिलोना र एट्लेटिको

गोलरहित बराबरीमा रोकियो बार्सिलोना र एट्लेटिको

May 9th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २६ वैशाख
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरी सँगै एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ र शीर्ष स्थानमा छ।बार्सिलोनाको ३५ खेलबाट ७५ अंक छ र दोस्रो स्थानमा छ ।तेस्रो स्थानको रियल मड्रिडको ३४ खेलबाट ७४ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi