neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधार

प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधार

May 4th, 2021

काठमाडौं, बैशाख २१

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi