neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेभिला एथ्लेटिक बिल्बाओसँग पराजित

May 4th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २१ वैशाख
स्पेनिस ला लिगा फुटबलमा सेभिला एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ ।सोमबार राति घरेलु मैदानमा भएको खेलमा सेभिलालाई एथ्लेटिक बिल्बाओले १-० गोलले पराजित गरेको हो।

एथ्लेटिक बिल्बाओको जितमा इनाकी विलियम्सले निर्णायक गोल गरे। इनाकी विलियम्सले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए ।

जितसंगै एथ्लेटिक बिल्बाओले ३४ खेलबाट ४५ अंक जोडेको छ र नवौं स्थानमा उक्लिएको छ । पराजित सेभिलाको ३४ खेलबाट ७० अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi