neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पूर्वमहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

पूर्वमहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

May 2nd, 2021

काठमाडौं, बैशाख १९

पूर्वमहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको नर्भिक इन्टरनेशल हस्पिटलले जनाएको हो ।

कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi