neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एसबिआई बैंकद्धारा एटिएम समुद्धघाटन

नेपाल एसबिआई बैंकद्धारा एटिएम समुद्धघाटन

Apr 20th, 2021

काठमाडौ, बैशाख ७

नेपाल एसबिआई बैंकले एटिएम काउन्टरको समुद्धघाटन गरेको छ । नेपाल एसबिआई बैंकका प्रमुुख कार्यकारी अधिकृत मोहम्मल रिजवान आलम तथा प्रमुुख बित्तीय अधिकृत यातभेन्द्र कांतद्धारा सयुक्तरुपमा काठमाडौको दरबारमार्गस्थित अन्नपुर्ण एटिएम लाउञ्जमा रहेको एटिएम समुुद्धघाटन गरिएको हो ।

यो समेत गरी बैंकको कुुल एटिएम काउन्टरको संख्या एक सय २२ पुुगेको छ । हाल बैंकले ८८ वटा शाखा १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालय मार्फत सात वटै प्रदेशमा बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।