neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा

सिटीलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा

Apr 18th, 2021

आधारभूमि संवाददाता

ललितपुर, बैशाख ५

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० गोल ले पराजित गर्दै एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

चेल्सीलाई जित दिलाउन हकीम ज़ियाचले निर्णायक गोल गरे ।हकीम ज़ियाचले खेलको ५५ औं मिनेटमा टिमो वेर्नेरको पासमा सो गोल गरेका हुन् ।

चेल्सीले अब उपाधिको लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi