neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चङ्गाथली क्लब र उपयोगी साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

चङ्गाथली क्लब र उपयोगी साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Apr 17th, 2021

आधारभूमि संवाददाता

ललितपुर, बैशाख ४

रक्तदान वा जिवन दान भन्ने मुल नाराका साथ चांगाथली क्लब र उपयोगी बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ६५ जनाले रक्तदान गरेका थिए । जसमा ११ जना महिला र पुरुष ५४ जनाले गरेका थिए ।

सो रक्तदान कार्यक्रम गत चैत्र १४ गते निर्वाचित रामकृष्ण बस्नेतको अध्यक्षताको सक्रिय नव निर्वाचित कार्यसमितिका निर्वाचित पदाधिकारीहरुको प्रमुख सक्रियतामा भएको थियो । रक्तदान, जिवनदान, महादान दिनेहरुलाई प्रशंसापत्र वितरण महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा प्रमुख नकुल थापा र साकोसका प्रमुख कार्यकारी अधिकृत विकास महर्जनले गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi