neapl investment mega bank
  • गृहपृष्ठ
  • इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने

Apr 9th, 2021

काठमाडौ, चैत २७

इमर्जिङ्ग नेपाल लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी पाँच करोड ५५ लाख ६० रुपैयाँ बराबरको पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले साधारण शेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुूक्त गरेको जानकारी दिएको छ ।