neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसीसी बैंक र आगन्तुक रिसोर्टबिच विभिन्न सुविधा सहितको सम्झौता

एनसीसी बैंक र आगन्तुक रिसोर्टबिच विभिन्न सुविधा सहितको सम्झौता

Apr 7th, 2021

काठमाडौ, चैत २५

नेपालको वित्तिय क्षेत्रमा २५ वर्ष देखी सरल, सहज र भरपर्दो बैँकिङ सेवाप्रदानगर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजतप्राप्तएनसीसी बैंकले ग्राहकहरुलाईविभिन्नप्रकारकासेवा सुविधाहरु प्रदनगर्देआएको छ । बैँकले ल्याएकाविभिन्नप्रकारकानयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झनआकर्षित भइरहेकाछन । हालै बागबजार, काठमाडौँ स्थितएनसीसी बैंकको केन्द्रियकार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिचविभिन्नआकर्षक छुट सुविधाप्याकेजहरुमा सम्झौताभएको छ ।

बैंक र रिसोर्टबिचएनसीसी बैंकको डेबिटतथाक्रेडिटकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गकाग्राहक र बैंककाकर्मचारीहरुलाई रिसोर्टमाउपलब्धविभिन्न सेवाहरुमाविशेष छुट उपलब्ध गराउने बारे सम्झौताभएको हो । रिसोर्टले फुडएण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका७वटै प्रदेशमागरि कुल १२८ शाखा संचालनमा रहेकाछन् भने ८ वटाएक्स्टेन्सनकाउन्टर संचालितछन् । यस्तै देशभर जम्मा १०७वटाएटिएम सञ्चालन गरी बैँकले आफ्नाग्राहकहरुलाई स्तरीय सेवाप्रदानगरिरहेको छ ।