neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिको सेभिल्लासँग पराजित

शीर्ष स्थानको एट्लेटिको सेभिल्लासँग पराजित

Apr 5th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २३

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिक मड्रिड सेभिल्लासँग पराजित भएको छ। आइतबार राति भएको खेलमा सेभिल्लाले एट्लेटिको मड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

सेभिल्लालाई जित दिलाउन मार्कोस एकुनाले निर्णायक गोल गरे । एकुनाले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् ।

हारपछि पनि एट्लेटिक मड्रिडको २९ खेलबाट ६६ अंक छ र शीर्ष स्थानमा छ। सेभिल्लाको २९ खेलबाट ५८ अंक छ र चौथो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi