neapl investment mega bank
  • गृहपृष्ठ
  • एनसीसी बैंकको सेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल

एनसीसी बैंकको सेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल

Apr 4th, 2021

काठमाडौ, चैत २२

एनसीसी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) यही चैत १२ गते सम्झौता गरेको हो ।