neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी क्षेत्र सरसफाई अभियानको १०८ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

गोदावरी क्षेत्र सरसफाई अभियानको १०८ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

Mar 27th, 2021

आधारभूमि संवाददाता
ललितपुर, चैत १४

मेरो हप्ताको २ घण्टा राष्ट्रलाई भन्ने मुल नारा का सात गोदावरी खोला सरसफाई अभियानले १०८ औं हप्ता पुरा गरेको छ । सरसफाई आयोजना गोदावरी क्षेत्र सरसफाई अभियान, आधारभुमि डट कम र मोतेश्वर समाज सुधार समिति, प्रहरी नायब निरीक्षक निर्मल खत्री लगायत १५० जना महिला
र पुरुष को सहभागीता हुनुका साथै १० टन फोहोर व्यवस्थापन गर्न सफल भएको थियो ।

फोहोर व्यवस्थापनको जिम्मा नेप्को नेपाल हरिसिद्धीले सहयोग गरेको थियो । सरफाई अभियानमा मोतेश्वर समाज सुधार समितिका अध्यक्ष मोहन के.सी.ले गोदावरी खोलाको पानी गाई वस्तुलाई पिउन दिने, लुगा धुने ,नुहाउने गर्दै आएको हाल वरीपरिका पानी व्यापारीले मोटर लगाएर तान्ने
र पानी जम्मा पार्ने गरेकोले आफ्नो व्यवसाय नहटाय विभिन्न निकायमा ज्ञापन पत्र दिने चेतावनी दिदै आगामी चैत्र २१ गते चांगाथलीबाट टिकाथली जाने बन्दै गरेको पुलमा बिहान ७ :३० मा उपस्थित हुन सम्पुर्ण टोल बासीलाई अनुरोध गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi