neapl investment mega bank
  • गृहपृष्ठ
  • कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Mar 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, चैत १३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएको छ।

पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको अस्पतालले पुष्टि गरेको छ।