neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

Mar 19th, 2021

काठमाडौँ, ६ चैत /रासस

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi