neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डियोगो जोटाको गोलमा लिभरपुलको जित

Mar 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ३

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डियोगो जोटाले निर्णायक गोल गरे । जोटाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

जितसंगै लिभरपुलले २९ खेलबाट ४६ अंक जोडेको छ र छैटौं स्थानमा छ । पराजित उल्भ्सको ३५ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi