neapl investment mega bank
  • गृहपृष्ठ
  • सहकारी विभागको रजिस्ट्रारमा लीला प्रसाद शर्मा

सहकारी विभागको रजिस्ट्रारमा लीला प्रसाद शर्मा

Mar 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन २६

सरकारले फागुन २६ देखि लागु हुने गरी सहकारी विभागको रजिस्ट्रारमा लिला प्रसाद शर्मालाई नियुक्त गरेको छ । निज शर्मा यस अघि भुमि सम्बन्धी समस्या समाधान आयोगमा कार्यरत थिए ।