neapl investment mega bank
  • गृहपृष्ठ
  • गायिका गीता पाण्डेको ‘बादल लाई छोऊ भन्छ’ गीत अन्तरराष्ट्रिय नारी दिवसमा सार्बजनिक

गायिका गीता पाण्डेको ‘बादल लाई छोऊ भन्छ’ गीत अन्तरराष्ट्रिय नारी दिवसमा सार्बजनिक

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

काठमाडौँ ८ मार्चमा अन्तरराष्ट्रिय नारी दिवस विश्वभर मनाइन्छ । १११ वौ दिवसको अवसर पारेर अत्यन्तै सुमधुर स्वरकी धनि गायिका गीता पाण्डेको स्वर साथै यस गीतका गीतकार तथा संगीतकार राजेश कुमार श्रेष्ठ रहेकाछन ।

गीतमा युवा अवस्थामा सबैलाई नै हुने माया अनि प्रकृति संग रमाएर मेरो को पो होला माया गर्ने गीत को मर्म रहेको छ । अहिलेको युवामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । अडियो मात्र सार्बजनिक गरेको यो गीतलाई केहि समयपछि यस म्युजिक भिडीयो आफ्नै युटुब च्यानल मार्फत पूर्णता स्वरुप सार्बजनिक गर्नेछ । यस गीत म्युजिक पार्कमा रेकर्डडीङ गरिएको हो ।