neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

युनाईटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

Mar 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन २०


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। बुधबार राति क्रिस्टल प्यालेस को घरेलु मैदानमा भएको खेलमा युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीपछि पनि युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडको २७ खेलबाट ५१ अंक छ भने क्रिस्टल प्यालेसको ३४ अंकसहित १३ औं स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi