neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स नापोलीसँग पराजित

Feb 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,२ फागुन

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले हार व्यवरेको छ । शनिबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इग्सिग्नेले विजयी गोल गरे । इग्सिग्नेले खेलको ३१ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

जितसंगै नापोलीले २१ खेलबाट ४० अंक जोडेको छ र चौथो स्थानमा छ । पराजित युभेन्ट्सको २१ खेलबाट ४२ अंक छ र तेस्रो स्थानमा छ ।शीर्ष स्थानको एसी मिलानको २२ खेलबाट ४९ अंक छ । दोस्रो स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi