neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधान सेनापति थापा र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता

प्रधान सेनापति थापा र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता

Jan 29th, 2021

काठमामाडौ, माघ १६

प्रधान सेनापति र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता भएको छ । शुुक्रबार प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत महामहिम र्याण्डी. डल्लुु बेरी संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुुन ।

प्र्रधान सेनापति थापा र अमेरिकाका राजदूत बेरीबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जानकारी सेनाले दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi