neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मेसन माउन्टको गोलमा चेल्सीको जित

Jan 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, ४ माघ

प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले फुलहमलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन मेसन माउन्टले विजयी गोल गरे । ।माउन्टले दोस्रो हाफको ७८ औं मिनेटमा गोल गरेका हुन् ।

जितसंगै चेल्सीले १८ खेलबाट २९ अंक जोडेको छ र सातौं स्थानमा उक्लिएको छ । पराजित फुलहमको १२ अंक छ र रेलिगेशन जोनमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi