neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मार्कस रासफोर्डको गोलमा युनाईटेडको जित

मार्कस रासफोर्डको गोलमा युनाईटेडको जित

Dec 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १५

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले जित निकालेको छ । मंगलबार राति भएको खेलमा म्यान्चेष्टर युनाईटेडले वोल्भसलाई १-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मार्कस रासफोर्डले विजयी गोल गरे । ।रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा  गोल गरेका हुन् ।

जितसंगै युनाईटेडले १५ खेलबाट ३० अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । ।शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक छ ।पराजित वोल्भसको २१ अंक छ र १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi