neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कपाली समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कपाली समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Dec 22nd, 2020

काठमाडौ, पुुस ७

कपाली समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले शनिवार राजधानीमा आयोजित रक्तदान कार्यक्रममा एक सय एक जनाले रक्तदान गरेकाछन ।

श्याम दर्शनधारीको संयोजकत्वमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुनिल कपालीसहित एकसय एकजनाले रक्तदान गरेको समाजले जानकारी दिएको छ । सो अवसरमा कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक प्लाज्मा समाजका महासचिव नविन कपालीले दान गरेकाछन ।

रक्तदान तथा प्लाज्मा दानको अभियानलाई कपाली समाजको २६ वटै शाखामार्फत अगाडि बढाउने संयोजक श्याम दर्शनधारीले जानकारी दिएकाछन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi