neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण प्रदेश प्रमुख अधिकारीलाई काठमाडौँ लगियो

Dec 4th, 2020

मोरङ, १९ मङ्सिर /रासस

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बस्नु भएको उहाँका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताउनुभयो । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi