neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रेड पाण्डाको छालासहित तीन पक्राउ

Dec 4th, 2020

काठमाडौ, मंसिर १९

रेड पाण्डाको छालासहित तीन कारोवारी पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाको टोलीले रेड पाण्डाको छालासहित तीन जनालाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा खोटाङका ३० वर्षीय मनोज मगर, ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीय केशरबहादुर मगर रहेकाछन । उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो साढे १ बजे गोकर्णेश्वर ५ नारायणटारस्थित जुम क्याफे एन्ड बैंकेटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi