चरिकोट, १८ मङ्सिर
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारीमा व्यावसायिक रुपमा पालिएको कालिजलाई चारा दिइँदै । दूधपोखरी वाइलड लाइफ एग्रो विथ रिसोर्ट प्रालिले २५ रोपनी क्षेत्रफलमा दुई हजार कालिज पालन सुरु गरेको छ ।
तस्बिरः प्रभु जिरेल/रासस
aadharbhumi.com