neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Nov 29th, 2020

मोरङ, मंसिर १४

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रंगेली नगरपालिका ५ बहुवानस्थित कदमगाछि टोल बस्ने २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

सुरेन्द्रले ती महिलालाई शुक्रबार दिउँसो सोही ठाउँस्थित धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi