neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nov 20th, 2020

काठमाडौ, मंसिर ५

प्रधानसेनापती पुर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेकाछन । यही मंसिर तीत गते नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मिति २०७७ मंसिर ०५ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुुन ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा उपरथी सहदेव खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका चाअर जना महासेनानीहरुलाई समेत दज्र्यानी चिन्ह प्रदान भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi