neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई राफ्ट बोट्स हस्तान्तरण

मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई राफ्ट बोट्स हस्तान्तरण

Nov 10th, 2020

काठमाडौ, कात्र्तिक २५

मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई राफ्ट बोट्स हस्तान्तरण गरिएको छ । आज कात्र्तिक २५ गते गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप राफ्ट बोट्स छ वटा तथा मिस्ट्रल राफ्टस चार वटा उपलव्ध गराएको हो ।

मित्रराष्ट्र अमेरिकाका सैनिक सहचारी एलटिसी जोन माट सोभा र ओडिसी माज माईकल पि ह्वाईटद्धारा नेपाली सेनाका महासेनानी राजेन्द्रमणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको नेपाली सेनाले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । उक्त सामग्रीहरु बाढी र डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi