neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १ हजार ४२० जना कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार ४२० जना कोरोना संक्रमित

Nov 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २५ कात्तिक

मंगलबार काठमाडौंमा उपत्यकामा थप १ हजार ४२० जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ४२० जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ६०३ जना महिला तथा ८१७ जना पुरुष रहेका छन् ।यसअघि सोमबार उपत्यकामा १ हजार ४२८ सङ्क्रमित थपिएका थिए।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ। मंगलबार मात्रै २२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi