neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

भरुवा बन्दुक सहित पक्राउ

Nov 10th, 2020

तनहुँ, २५ कात्तिक

भिमाद नगरपालिका-२ बन्दीछाप सिमलबोट बस्ने ६० वर्षीय टुक बहादुर थापालाई १ थान भरुवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले थापालाई भरुवा बन्दुक हातमा बोकी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi