रामपुर, २५ कात्तिक
पाल्पाको भैरवस्थान मन्दिरमा रहेको एशियाकै ठूलो त्रिशुल । त्रिशुलकै कारण पनि यहाँ धेरै पर्यटक भित्रिने गर्दछन् । तर अहिले भने कोरोनाको कहरका कारण मन्दिरमा चहलपहल कम छ । तस्वीर : सुशीला रेग्मी, रासस
aadharbhumi.com